आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै सहकारी संघसंस्थाको अनुगमनबाट पछि हट्यो राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संघसंस्थाको अनुगमन तथा निरीक्षण गर्न नसक्ने जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको भएपनि राष्ट्र बैंकले ती संघसंस्थाको अनुगमन निरीक्षण नगर्ने भएको हो । सहकारी संघसंस्था छुट्टै ऐन अन्तर्गत छुट्टै निकायले दर्ता गरेको र आफ्नो कार्यक्षेत्र … Continue reading आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै सहकारी संघसंस्थाको अनुगमनबाट पछि हट्यो राष्ट्र बैंक